प्यूठान । प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अध्यक्षमा पुनः बासुदेव गिरी चयन हुनुभएको छ । आज सप्पन्न आठौं जिल्ला अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

 

समितिको उपाध्यक्ष राम बहादुर बि.क., महिला उपाध्यक्ष सीता बि.क. सचिब बोम बहादुर परियार, सह-सचिब तेजेन्द्र बिएम, भुवनसिंह के.सी., कोषाध्यक्ष हेमन्त पाठक रहनुभएको छ ।

 

शहिद उमेश स्मृति प्रतिष्ठान विजुवारमा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य सूर्य थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय