प्यूठान । मल्लरानी गाउपालिका २ नं. वडा कार्यलयको आयोजनामा मगर दिवसको अवसरमा विविध सास्कृतिक कार्यक्रम हुने भएको छ । ठुलाखेत चुजाँठाटीमा हुने साँस्कृतिक कार्यक्रममा “करिमै” बोलको गीतकी मोडल नारायणी खत्रीको विशेष प्रस्तुती रहने तय भएको छ ।

साथै सामुहिक तथा एकल नृत्य प्रतियोगिता, भाले पकट प्रतियोगिताको आयोजना गरिएको छ ।

कार्यक्रममा मगर समुदायका स्थानीय खानाका परिकार समेत उपलब्ध हुने वडा अध्यक्ष लेख वहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय