प्यूठान । प्यूठान नगरपालिका-७ स्थित टिकुरीमा वन डडेलो तथा आगलागी नियन्त्रण प्रतिकार्य” सम्बन्धी संयुक्त अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समिति प्युठानको आयोजना, प्युठान नगरपालिकाको सहयोग र सहकार्यमा उक्त अभ्यास गरिएको हो ।

प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) सहित बिभिन्न सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधी, पत्रकार, नागरीक समाज, बुद्दिजिवी लगायतको उपस्थिति थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले अभ्यास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय