प्यूठान । प्यूठान क्याम्पसमा भएको स्वबियु निर्वाचनको मत गणना शुरु भएको छ । मतदान सप्पन्न भएपछि मतगणना शुरु भएको हो ।

कुल १०५ जना मतदाता मध्ये ८० मत खसेको थियो ।६५ जना छात्रा र १५ जना छात्रले मतदान गरेका थिए ।

निर्वाचनमा नेबि संघ, अखिल छैठौं लगायतको गठबन्धनबाट प्रमोद ओलिको नेतृत्वमा प्यानल बनेको छ भने अनेरास्ववियुबाट रुद्रमणी भुसालको नेतृत्वमा उम्मेदवार रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय