प्यूठान । अमर क्याम्पस प्यूठानमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुका अध्यक्ष बिजयी भएका छन ।

अनेरास्वबियुबाट जीवन रोका मगर अध्यक्षमा बिजयी हुनुभएको हो । संयुक्त प्यानलका राजेश बुढाथोकीलाई ३ मतले पछि पार्दै रोका मगर बिजयी हुनुभएको हो ।

रोका मगरले १२१ मत प्राप्त गर्नुभयो भने बुढाथोकीले ११८ मत पाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय