प्युठान । माघे सक्रान्तिको अवसरमा प्युठानका बिभिन्न स्थानमा मेला लाग्दैछ । माघी स्नान गर्न तथा मेला हेर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
बिशेष गरी स्वर्गद्वारी, गौमुखी, ऐरावती, तिरामको किमीचौर दह, मरन्ठानाको बुलबुले, बिजुवारको बाझोवारीमा मेला लाग्दैछ । यो संगै झिमरुक र माडी नदी लगायत नदी र तालमा स्नान गर्न भक्तजन पुग्ने गर्दछन ।