प्युठान । मल्लरानी गाउँपालिकाले एक दिन शोक विदा दिने भएको छ । मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा सदस्य दामोदर परियार(नेपाली)को दुर्घटनामा निधन भएकोले पालिकाले शोक विदा दिने निणर्य गरेको हो ।

गाउँपालिकाले राष्ट्रिय झण्डा आधा झुकाउने र पालिका तथा वडा कार्यालयहरुमा शोक विदा दिने गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय