काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित नेपालको नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।
नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बन्नुभएको थियो । नेपाल शिक्षामन्त्रीसमेत बनेका बन्नुभएको थियो ।
नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो ।



S.K. Creative Media Group