प्यूठान । राष्ट्रिय युवा संघ नेपाल, प्यूठानको अध्यक्षमक महेश पाण्डे निर्वाचित हुनुभएको छ । एघारौं जिल्ला अधिवेशनबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

उपाध्यक्षमा किरण पन्थी, सचिव सिताराम भट्टराई, सहसचिव साजन केसी,गणेश राना, कोषाध्यक्ष सन्दिप केसी सहित ५३ सदस्यीय समिति बनेको छ ।

उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा भएको अधिवेशनको नेकपा (एमाले), पोलिटब्युरो सदस्य सूर्य थापाले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय