प्यूठान । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि भएको निर्वाचन प्रक्रियामा प्यूठानबाट केहि कलस्टरमा निर्विरोध प्रतिनिधि चयन भएका छन ।

 

युवा महिलामा सिमा उलुंगे, मुस्लिम तर्फ अस्गर अली निर्विरोध चयन हुनुभएको छ । त्यसैगरी, दलित तर्फ बसन्त बास्कोटा, प्रजातन्त्र सेनानी द्धन्द्ध पिडित, शहिद परिवारतर्फ दिवाकर गौतम, श्रमिक तर्फ हरि खड्का, पेशागत विज्ञता तर्फ हुकुम बहादुर विष्ट, अपांगता तर्फ पुर्ण प्रसाद कालाथोकी, अल्पसख्यक तर्फ लाल प्रसाद शेरचन निर्विरोध चयन हुनुभएको छ ।

त्ससैगरी, महिलातर्फ निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, भगवती विष्ट र साधना राउन निर्विरोध चयन हनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय