प्यूठान । नेपाली कांग्रेसको १५ औं महाधिवेशन प्रतिनिधिका लागि प्यूठानमा विभिन्न क्लस्टरबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन । बुधबार सम्पन्न मत परिणाम अनुसार खस आर्य तर्फ धनेश्वर भण्डारी र सुवास केसी निर्वाचित हुनुभएको छ ।

आदिवासी जनजाति तर्फ चन्द्र बहादुर घर्तिमगर र सनत श्रेष्ठ निर्वाचित हुनुभएको छ । युवा तर्फ कल्याण विक्रम केसी र कुमार आचार्य निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय