प्यूठान । नेपाली कांग्रेसको १५ औं महाधिवेशन प्रतिनिधिका लागि प्यूठानमा खुल्ला तर्फ १० जना विजयी भएका छन । १६ जना उम्मेदवारमध्ये १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

प्राप्त मत मध्ये सवैभन्दा बढी प्रा.डा. गोविन्दराज पोख्रेलले ९५० प्राप्त गर्नुभएको छ । निर्वाचनबाट अमर प्रसाद भण्डारी, टोपाराम कालाथोकी, टेक प्रसाद भण्डारी, धरम बहादुर जिसी र नारायण ज्ञवाली महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।

त्यसैगरी विष्णु कुमार गिरी, एनपी मगर, शिवराज रिजाल र सुवास केसी महाधिवेशन प्रतिनिधि छनौट हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय