काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साझ ५ बजे खेल शुरु हुनेछ ।
लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउदै फाइनलमा प्रबेश गरेको हो भने सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवनलाई हराउदै फाइनलमा पुगेको हो ।


S.K. Creative Media Group