प्यूठान । निर्माण व्यवसायी संघ प्यूठानको १२ औं साधारणसभा तथा ६ औं अधिवेशनमा तीन पदमा चुनाव भएको छ । प्रथम उपाध्यक्ष, दित्तिय उपाध्यक्ष र सचिब पदमा निर्वाचन भएको हो ।

प्रथम उपाध्यक्षमा शाेभाराम न्याैपाने ५५ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने नारायण ज्ञवालीले ४६ मत पाउनुभयो ।
दित्तिय उपाध्यक्षमा केशव खड्का ६१ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने बिशेक थापाले ४० मत पाउनुभयो ।

सचिवमा ७७ मत प्राप्त गरेर अर्जुन वि.क. बिजयी हुनुभएको छ भने कृष्ण प्रसाद कर्माचार्यले २३ मत पाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय