प्यूठान । प्यूठान उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८२।०८३ मा ३० जना आजिवन सदस्यता थप गर्ने निर्णय गरेको छ ।
१३ औं कार्यसमितिको तेश्रो बैठकले संघको विधानमा भएको व्यवस्था बमोजिम संघका पुर्व वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर खत्री (प्रभात) लाई मानार्थ सदस्य प्रदान गरेको छ ।

त्यसैगरी पदम बहादुर थापा , विशाल खड्का र मिरा के.सी.लाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । बैठकले बालाजु श्रेष्ठ , राजेन्द्र प्रसाद राजभण्डारी, सनत कुमार श्रेष्ठ, नेगन सिंह कुवर र गोपाल नाथ योगीलाई सल्लाहकार चयन गरेको छ ।

संघको कानुनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता रामेश्वर सुवेदी, प्रेश सल्लाहकारमा विजय सिंह भारती व्यवसायिक सल्लाहकार प्रभात श्रेष्ठलाई चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय