रोल्पा । रोल्पाको इरिवाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा परिवर्तन गाउँपालिका-६, स्थित इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यद्यपि भूकम्पको कारण कुनै क्षति भए-नभएको विवरण भने आइसकेको छैन।


S.K. Creative Media Group