काठमाडौँ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीले आज पनि दसैँको टीका लगाउने क्रम जारी छ ।
कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ ।
दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न पुग्ने गर्छन ।


S.K. Creative Media Group