काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सोमबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चादिको मुल्यमा २० रुपैयाँले घटेर कारोबा भएको जनाएको छ ।

 

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७ सय रुपैयाँ रहेकोमा आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २ सय कायम भएको छ । त्यस्तै हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १ सय ५० रुपैयाँ रहेकोमा आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १ हजार ३ सय ८० रुपैयाँ थियो । आज घटेर तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय