दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २१ गते सार्वजनिक बिदा दिने भएको छ। प्रदेश स्थापना दिवसको अवसरमा आईतवार सार्वजनिक बिदा दिइएको हो ।

सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय