प्युठान । लुम्बिनी प्रदेश सरकारले छठ पर्वको समापनको दिन सार्वजनिक विदा दिएको छ । लुम्बिनी प्रदेशको गृह मन्त्रालयले सूचना निकालेर चार जिल्लामा सार्वजनिक विदा दिर्ने जनाएको हो ।
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलबस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।