गुल्मी । गुल्मीको मालिका गाउपालिका अर्जैको ठाटिपोरीमा पहिरोले घर पुरीदा एकै घरका ५ जना बेपत्ता भएका छ्न ।

 

गएरातिकाे अविरल वर्षाका कारण भिम बहादुर बि.क.काे घर पुरीएको छ । घटना स्थलमा अहिले सम्म ३ जनाको सब प्राप्त भएको छ । अन्य २ जनाको खोजी कार्य भैरहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय