काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा देविका घर्ती मगर, सावित्री रसाइली र रीता बुढाथोकी निर्विरोध चयन भएका छन ।
घर्ती मगर आदिवासी जनजाति महिला, रसाइली दलित सदस्य महिला र बुढाथोकी दलित तर्फको सदस्यमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ। बाँकी पदमा मंसीर २८ मा मतदान हुँदै छ ।







S.K. Creative Media Group