काठमाडौं । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । फागुन २३, २४ र २५ गते बिराटनगरमा महाधिवेशन गर्ने सचिवालय बैठकले निर्णय गरेको हो ।
बैठकले माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तय गरेको उपाध्यक्ष गणेश पाण्डेले बताउनुभयो ।


S.K. Creative Media Group