प्यूठान । मल्लरानी गाउँपालिकाले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

स्थानीय बिदा अन्तर्गत उक्त दिन गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय बन्द हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय