प्यूठान । सरुमारानी गाउँपालिकाले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन ११ गतेको कार्यपालिका बैठकले फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
स्थानीय बिदा अन्तर्गत उक्त दिन गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय बन्द हुनेछ ।




S.K. Creative Media Group