काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा) को अवसरमा असार ३ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार गृह मन्त्रालयले एक सूचना जारी गरेर असार ३ गते सोमबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो।

मिति २०८० माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा )का अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना मार्फत जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय