रोल्पा । नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित हुनुभएको छ ।

पार्टीको सातौँ जिल्ला अधिवेशन अधिवेशनले बुढामगरलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा विजय घर्ती मगर निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा नेपबहादुर थापा र उपसचिवमा बमबहादुर पुन मगर तथा रमिता डाँगी निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय