काठमाडौं । नेकपा (एमाले)ले जिल्ला अधिवेशन गरिसक्नुपर्ने मिति सारेको छ ।

 

 

बुधबार बसेको सचिवालय बैठकले माघभित्र गरिसक्न भनेर यसअघि तय भएको जिल्ला अधिवेशनहरुको मिति सारेर जेठ मसान्तभित्र जिल्ला अधिवेशनहरु गरिसक्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय