भुवन केसी

मोहनी छ त्यो तिम्रो रुपमा
साथ दिन्छौ मलाई दुःखमा
प्यारो नन्दलाल आहै क्या राम्रो सुहाएको धुम्रिएको बाल

प्युठान धर्ती तिमी साहै नै मनको प्यारो
के गर्ने हो अब म तिम्रो साथ छोडेर जादैछु ।
पिर नगर म पछि आउँछु है
तिम्रो काखमा रमाइलो गरम्मला

म तिम्रो त्यो रमाइलो वातावरण काहा पाउने हो
तर म तिम्रो रमाइलो साथ छोडेर जादा
मलाई तिम्रो पिरले सथाएको छ ।
के गरु अब म…….?

तिम्रो त्यो छाती माथि को भार
सहन सकिन मैले तर गङ्गाग्ङ
त्यो अवाज सुनसकिन मैंले
हेरन सकिन मैले धुवाँ का कडहरु

(हे मनको भगवान लैजाउ मलाई गङ्गाको तिरमा म पनि जान्छु तिम्रो साथ नछोडी कन )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय