प्यूठान । नौवाहिनी गाउँपालिका- ६ लुङ लेक निवासी मत बहादुर केसीको भिरबाट लडेर ज्यान गएको छ ।

 

अन्दाजी ५१ वर्षीय केसीको बिहीबार बेलुका गुल्मी बाट घर तर्फ फर्केने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

गोरेटो बाटो देखी अन्दाजी १५० मिटर तल घोप्टे भिरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल बहानेबाट ९ किलोमिटर टाढा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय