काठमाण्डौ । संविधानसभा सदस्य विजय पौडेलको निधन भएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर अस्पताल लैजाने क्रममा सोमबार दिउँसो निधन भएको हो ।

पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । पौडेलको निधन हृदयघातबाट भएको आशंका गरिए पनि पुष्टि भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय