काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण अर्न्तगत आज दुई खेल हुँदैछन ।

 

पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स बीच हुनेछ । खेल साँझ पाँच बजे हुने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय