काठमाडौं । बिहिवार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ६ सय रुपैयाँ तोकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर