काठमाडौं । शुक्रवार सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य तोलामा २ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ ।

 

त्यसैगरी चाँदी ३ हजार ११० रुपैयाँ प्रति तोला कायम भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर