प्यूठान । गौमुखी क्याम्पस मच्छीमा स्वतन्त्र विद्यार्थी युनियनमा संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा प्रविण जिसी, सचिव शंकर थापा, कोषाध्यक्ष नेगन खत्री र सदस्यमा प्रतिक्षा केसी, सुसिला सुनार, रिखुराम पोख्रेल, सृजना खत्री र अस्मिता महतरा क्षेत्री निर्वाचित हुनुभएको छ ।


अध्यक्षमा जिसीले १६४ मत पाउदा अनेरास्ववियुका स्नेहा केसीले ७३ मत पाउनुभएको छ । २४१ मत खसेकोमा २३८ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय