काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे खेल हुनेछ ।