प्यूठान । नेपाली कांग्रेस प्युठान (देउवा पक्ष) प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा गोपाल बहादुर थापा मगर चयन हुनुभएको छ ।

उपसभापति शंकर भण्डारी, सचिब मुकुन्द बहादुर मल्ल, इश्वर बहादुर थापा, सह सचिब दाम बहादुर खत्री र अबिल शाह रहनुभएको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय सभापतिमा नेत्र केसी चयन हुनुभएको छ । उप सभापति बालाजु राज भण्डारी, पुतला सुनार, सचिब दामोदर पाण्डे, जितेन्द्र जंग थापा, सह-सचिब कृष्ण प्रसाद भण्डारी र प्रकाश सुनार रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय