काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एउटा मात्र खेलहरू हुँदैछ ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे हुने खेलमा बिराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्ने छन ।

 

बिराटनगर पाँचौ स्थानमा छ भने लुम्बिनी दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय