काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्य थोरै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य तोलामा २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ । हिजोको भन्दा ३ हजार ३ सय रुपैयाँ बढेको हो ।
त्यसैगरी चाँदी ३ हजार १९५ रुपैयाँ प्रति तोला कायम भएको छ ।


S.K. Creative Media Group