काठमाडौं । बुधबार सुनचाँदीको मुल्य फेरी घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ४ सय रुपैयाँ तोकेको छ । हिजोको भन्दा ६ हजार ५ सय रुपैयाँ घटेको हो ।
त्यसैगरी चाँदी ३ हजार ४० रुपैयाँ प्रति तोला कायम भएको छ ।