काठमाडौं । २०८० को भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार भाइटीकाको उत्तम साइत भोलि बुधबार बिहान १०ः ५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने जनाएको छ ।
त्यस्तै विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइत अन्तराष्ट्रिय पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको छ । कुन देशमा कति बजे उत्तम साइत हरने यस्तो छ ।
कुन देशमा कति बजे ?