काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल खेल आजदेखि सुरू हुँदैछ। आईसीसी विश्वकप क्रिकेटको पहिलो समिफाइलमा न्युजिल्यान्डविरुद्ध टस जितेर भारतले पहिला ब्याटिङ गरिरहेको छ ।

 

मुम्बईको बाङ्खेडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर न्युजिल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

 

भारत समूह चरणका सबै खेल जितेर शीर्षमा रहँदै सेमिफाइल पुगेको हो । न्युजिल्यान्ड चौथो स्थानमा रहँदै सेमिफाइलन पुगेको हो । भारतको मुम्बईस्थित बांखडे मैदानमा खेल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय