काठमाडाैं । दोस्रो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीममाथि नेपालले ७१ रनले बिजयी भएको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा १२७ रनमा समेटिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय