दाङ । दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । लमही नगरपालिका- ७ निवासी ४३ वर्षीय महेन्द्र गिरी दुर्घटनामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

 

राजमार्गमा राेकिएको ट्रकमा ठोकिएर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । शवलाई अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय