काठमाडौं । वेस्ट इन्डिज ‘ए’संग नेपाल १० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य पाएको नेपालले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १५० रन मात्र बनायो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय