प्युठान । भाुलवाङ-प्युठान सडक खण्ड अन्र्तगत गनाह चकचके क्षेत्रमा सडक मर्मत गर्न थालिएको छ । सडक डिभिजन प्युठानले उक्त क्षेत्रका विभिन्न ठाउँमा घुम्ती काटेर सडक चौडा बनाउने कार्य गर्न लागेको हो ।

 

मङ्सिर १२ गतेदेखी सडक मर्मतको काम हुने भएकाले विहान र साँझ मात्र सडक सुचारु हुने कार्यालयले सूचना जारी गरेको छ । विहान ८ बजेदेखी १२ बजेसम्म र साँझ ६ बजेदेखी ९ बजेसम्म सडक सुचारु हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर