प्यूठान । स्वर्गद्वारी मन्दीर दर्शन गरेर फर्किएको कार दुर्घटना हुँदा चार जना भारतीय तिर्थयात्री घाइते भएका छन । स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीको टाकुरा थुम्कामा भारतीय नम्बर प्लेटको यूपी ५६ ए ए ४२२२ को कार दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ ।
घाईतेहरुमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने
५३ वर्षीय विरेन्द्र पाण्डे , ४३ वर्षीया सुभद्धा पाण्डे, १७ वर्षीया जया पाण्डे, ५५ वर्षीया शिला पाण्डे, ४५ वर्षीय अलिलेख कुमार पाण्डे रहेका छन ।



S.K. Creative Media Group