सन्तोष सुनार
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ बाझीपुरमा पिकअप गाडी दुर्घटना भएको छ ।
मङ्गलबार भालुबाङतर्फबाट तरकारी लिएर रोल्पा जादै गरेको बागमती प्रदेश ०३००१ च १४०६ नम्बरको पिकअप गाडी बाझीपुरमा दुर्घटना भएको इलका प्रहरी कार्यालय भिंगृका प्रहरी निरिक्षक नविन कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
गाडीमा रहेका चालक र सहचालक भने सामान्य रहेका छन । गाडी सडकबाट २ मिटर बायाँतर्फ पल्टिएको प्रहरी निरिक्षक थापाक्षेत्रीले बताउनुभयो । यो घटना विहान ६ः३० बजे घटेको हो ।



S.K. Creative Media Group