रुकुम पुर्व । पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी हुनुभएको छ ।
काङ्ग्रेस- एमाले गठबन्धनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित निकाल्नुभएको हो ।
माओवादीकी बुढाले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेसको चुनाव चिन्हमा लड्नुभकी एमालेकी केशकुमारी तुलाचनले २ हजार १२८ मत पाउनुभयो।