
गुल्मी। गुल्मी जिल्लाको वामी सेवा समिति जापानको अध्यक्षमा दिलिप थापा चयन हुनुभएको छ। जापानमा सम्पन्न सातौं अधिबेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष थापा सहित कार्यसमिति चयन गरिएको हो ।
जसको बरिस्ठ उपाध्यक्ष कृष्ण घिमीरे, उपाध्यक्ष बिष्णु प्रसाद सापकोटा, महिला उपाध्यक्ष कार्यसमितिको पहिलो बैठकले तय गर्नै भएको छ । त्यस्तै महासचिव गोकुल खत्री, सचिव सुजन खत्री, सहसचिव रविन कक्षपती , कोषाध्यक्ष होमलाल सापकोटा, सहकोषाध्यक्ष ईश्वरी सापकोटा चयन हुनुभएको छ ।
सदस्यहरूमा खिम घर्ती, मख्खन घर्ती, सुवास परियार, यज्ञ प्रसाद घिमीरे, प्रकाश जि.सी., खिम बहादुर नेपाली, टंक लामीछाने, बाबुराम काफ्ले, शिव केसी, डि.बी. रायमाझी, देव सापकोटा रहनुभएको छ ।